आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण

सिलगढी: श्यामा पुजाको पूर्व सन्ध्यामा आज सिलगढीको महाबीरस्थान आनन्दमयी काली बाडीको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरियो । वर्तमान समयमा मानिसहरू आर्थिक समस्यामा परेकोले गर्दा नै मन्दिर कमिटीको पहलमा आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *