आवश्यकमन्दहरूलाई कम्बल वितरण

सिलगढी : सिलगढीका केही युवाहरूले 30 जना आवश्यकमन्दहरूलाई कम्बल एवम् बिस्कुटहरू वितरण गरे। गत राति केही युवाहरूले सिलगढी जङ्क्शन रेलवे स्टेशन, बस स्ट्यान्ड र मल्लागढीस्थित हनुमान मन्दिर नजिक बसेका केही आवश्ययकमन्दहरूलाई जाडोबाट बाँच्नको लागि कम्बल वितरण गर्नको साथै बिस्कुट पनि वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *