आउँदो पञ्चायत चुनाउमा भाजपाले अझ राम्रो परिणाम ल्याउने पर्यवेक्षक मंगल पान्डेले गरे दावी

बाघडुग्रा: भाजपाका पर्यवेक्षक मङ्गल पान्डे कुचबिहारमा दलीय कार्यक्रममा भाग लिनको लागि आज विमानमार्फत् बाघडुग्रा विमानअड्डामा आइपुगेका छन्। भाजपाका नेता तथा कार्यकर्ताहरूले बाघडुग्रा विमानअड्डामा तिनलाई भव्य स्वागत जनाए। कुचबिहार प्रस्थान गर्नअघि विमानअड्डामा पत्रकारहरूसित कुराकानी गर्दै केन्द्रको बजटको प्रसङ्गमा तिनले भने, उक्त बजटले देशको प्रगतिको लागि काम गर्नेछ। देशको अर्थ व्यवस्थालाई विकसित गर्नको लागि साधारण मानिसहरूलाई ध्यानमा राखेर उक्त बजट तयार गरिएको हो। यसको साथै आगामी पञ्चायत चुनाउलाई केन्द्र गरेर भाजपाले क्रमागत रूपमा संगठन विस्तार गरिरहेको छ। भाजपाले लोकसभा र विधानसभा चुनाउमा राम्रो मत ल्याएको थियो। यसैले 2018-को पञ्चायत चुनाउ भन्दा पनि राम्रो परिणाम ल्याउने तिनले आशा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetturka girişbetturkacasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes