अवैध सैगुनको काठसहित 2 पक्राउ

अलिपुरद्वार : वन विभाग, पुलिस र एसएसबीले संयुक्त अभियान चलाएर 3 लाख रुपियाँको अवैध सैगुनको काठ उद्धार गरेको छ। अलिपुरद्वार जिल्ला अन्तर्गत पर्ने वीरपाडाको गारूचिरा इलाकाबाट आज बिहानै अवैध सैगुनको काठ सहित सारकी प्रधान र राम उराव नाम गरेको दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त अवैध काठ दलगाउँ रेन्जले जफत गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *