बाबा लोकनाथ मन्दिरमा भएको चोरीको मामिलामा 2 जना पक्राउ

सिलगढी : भक्ति नगर थाना अन्तर्गत इलाकास्थित बाबा लोकनाथ मन्दिरमा भएको चोरीको घटनामा पुलिसले 2 जना बदमाशलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बाप्पी महतो र राजेश राय हुन्। तीमध्ये बाप्पी  खोलाचन्द फापरी र राजेश एक्टियाशाल निवासी हुन्। उल्लेखनीय छ, गत आइतबार बड़ा फाफरीस्थित बाबा लोकनाथ मन्दिरमा केही बदमाशहरूले सीसीटीभी क्यामराको तार काटेर मन्दिरको दान बक्स चोरी गरेको थियो। मन्दिर प्रबन्धनको तर्फबाट भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेपछि जाँचमा जुटेका पुलिसले गत राति मन्दिरमा चोरी गरेको आरोपमा 2 जना बदमाशलाई पक्राउ गरेको छ। तिनीहरूसित सोधखोज गरेपछि पुलिसले चोरी गरेको दान बक्स र रुपियाँ पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes