बबिता मादेनद्वारा लिखित ‘1986 वास हराएपछि’ नामक पुस्तकको लोकार्पण

सिलगढी : बबिता मादेनद्वारा लेखिएको ‘1986 वास हराएपछि’ नामक पुस्तकको लोकार्पण आज सिलगढीमा सम्पन्न गरियो। उक्त पुस्तकको लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तान अनि प्रमुख अतिथिका रुपमा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल उपस्थित थिए। अञ्जना भण्डारीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण कवि राजा पुनियानीले राखेका थिए भने कार्यक्रममा पुस्तकमाथि कवि तथा पत्रकार मनोज बोगटीले वक्तव्य राखे। कार्यक्रममा बबिता मादेनद्वारा लिखित 1986 वास हराएपछि नामक कृतिको लोकार्पण सभाध्यक्ष कृष्णसिंह मोक्तान, प्रमुख अतिथि नरबहादुर दाहाल, विशिष्ट अतिथिहरू क्रमैले ज्ञानेन्द्र खतिवड़ा, पी अर्जुन, डा. कविता लामा, इतिहासविद् सोनाम वाङ्गेल, मिलन रुचाल लगायत लेखिका बबिता मादेन र तिनको पतिद्वारा गरियो। कार्यक्रममा पी. अर्जुन, डा. कविता लामा, प्रमुख अतिथि नरबहादुर दाहाल र सभाध्यक्ष कृष्णसिंह मोक्तानले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा लेखिका बबिता मादेनले उपस्थित सबैप्रति आभार प्रकट गरिन्। कार्यक्रममा विभिन्न क्षेत्रबाट स्रष्टाहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes