बाबु-आमा मरेपछि अनाथ बनेका छोरा-छोरीहरूलाई गौतम देवद्वारा आर्थिक सहयोग

सिलगढी : दुई वर्षअघि बाबाको मृत्यु भएपछि परिवारको भरण पोषण गर्ने एकमात्र आमाको पनि कोरोना संक्रमित भएर निधन भएपछि परिवारका 3 जना नानीहरू नन्दिता, रानी र रनी अब अनाथ भएका छन्। उक्त घटना सिलगढी नगरनिगमको 36 नम्बर वार्डस्थित शान्तिनगरको हो। प्राप्त जानकारीअनुसार गत दुई वर्ष अघि नन्दिताको बाबु नन्द दुलाल रायको मृत्यु भएपछि आमा रीता रायले एउटा गैर सरकारी संस्थामा काम गरेर आफ्ना छोरा-छोरीको भरण पोषण गर्दै आइरहेकी थिइन्। तर गत 4 मईको दिन कोरोना संक्रमित भएर रीता रायको मृत्यु भएपछि तिनका तीनजना छोरा-छोरी अनाथ बन्न पुगेका छन्। यसबारे जानकारी पाएपछि सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देवले तिनीहरूसित आज भेट गरे गौतम देवले तिनीहरूलाई प्रत्येक महिना चेयरम्यान रिलिफ फन्डबाट 2 हजार रुपियाँ र व्यक्तिगत रूपमा 1 हजार रुपियाँ दिइने वचन दिएका छन्। यसको साथै तिनले आज 5 हजार रुपियाँ तिनीहरूको ब्याङ्क अकाउन्टमा हालिदिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes