बाबु-छोरीको पवित्र सम्बन्धमा कलङ्क, आफ्नै छोरीलाई यौन उत्पीडन गरेको आरोपमा कलयुगका बाबु पक्राउ

सिलगढी (निसं): बाबु अनि छोरीको पवित्र सम्बन्धलाई अपवित्र पार्दै आफ्नो मर्यादा तोडेको घटना प्रकाशमा आएको छ। सिलगढीको उक्त घटना सबै सामु उदाङ्गो भएपछि समाजको आँखा नै लज्जित बन्न पुगेको छ। यता, आफ्नै नाबालिक छोरीलाई यौन उत्पीडन गरेको आरोपमा सिलगढी प्रधाननगर थाना पुलिसले गत राति कलयुगी आरोपी बाबुलाई पक्राउ गरेपछि आज तिनलाई अदालतमा पेश गऱ्यो। आरोपी बाबुको नाम कमल बर्मन (33) बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी बाबुले 11 वर्षीय नाबालिक छोरीलाई धेरैपल्ट यौन उत्पीडन गरिसकेका थिए। स्वास्नीले बताए अनुसार, आइतबार तिनी आफ्नो काममा गएका थिए। त्यस समय छोरी र बाबु मात्र घरमा थिए। यस अवधि बाबुले छोरीलाई सबै लुगा खोलेर पूजा गर्नका लागि जबरजस्ती गरेको आरोप लगाइएको छ। अर्कोतिर, बाबुको यस प्रकारको पशु तुल्य प्रवृति देखेर छोरी निक्कै डराइन्। यसपछि घरमा आमा आउन साथ छोरीले घटनाको वृतान्त कहानी आफ्नो आमालाई सुनाए। अनि यसपछि महिलाले आफ्नो लोग्नेविरूद्ध तत्कालै थानामा अभियोग दर्ता गरे। महिलाले बताए अनुसार तिनका लोग्नेले यसभन्दा अघि पनि धेरैपल्ट यस प्रकारको नराम्रो घटना गरिसकेका छन्। तर लाजले, समाजको डरले गर्दा तिनी चुपचाप थिइन्। अन्तमा महिलाको धैर्यको बाँध टुटेपछि तिनले आफ्नै लोग्नेविरूद्ध आवाज उठाए। अर्कोतिर, अभियोगको आधारमा पुलिसले आरोपी पितालाई पक्राउ गरेको छ। पुलिसले आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes