बाबुको हत्या गर्ने छोरो पक्राउ

कुचबिहार : बाबुको हत्या गरेको छोराविरुद्ध अभियोग उठेको छ। उक्त घटना माथाभाङ्गा-1 नम्बर खण्डको भोगरामकुठी इलाकामा घटेको हो। यसको साथै उक्त युवकले प्रेमिकाको पनि हत्या गर्ने प्रयास गरेको आरोप रहेको छ। घाइते युवतीलाई सिलगढी एउटा नर्सिङहोममा भर्ना गरेपछि हाल तिनी चिकित्साधीन अवस्थामा छन्। प्राप्त जानाकारीअनुसार गत आइतबार टिङ्कु बर्मनले पारिवारिक झगडाको कारण आफ्नो बाबु सञ्जीव बर्मनको हत्या गरेको बताइएको छ। यसको साथै टिङ्कुले प्रेमिकाको पनि हत्या गर्ने प्रयास गर्दा प्रेमिका गम्भीर घाइते भएकी छन्। आशंकाजनक अवस्थामा तिनलाई सिलगढीको एउटा नर्सिङहोममा भर्ना गरिएको छ। आज बिहान घटनाको खबर पाएर माथाभाङ्गा पुलिस घटनास्थलमा पुगेर टिङ्कु बर्मनलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes