बाबुको उपचारको लागि राखेको 89 हजार रुपियाँ ब्याङ्क अकाउन्टबाट गायब, साइबर क्राइममा अभियोग दर्ता

सिलगढी (निसं): सिलगढीमा कुनै ओटीपी बिनै ब्याङ्क अकाउन्टबाट 89 हजार रुपियाँ गायब भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको भक्ति नगर चेकपोस्ट निवासी अमलान ज्योति सरकारले बाबुको उपचारको लागि 89 हजार रुपियाँ ब्याङ्कमा जम्मा गरेका थिए। आगामी 1 अक्टोबरमा बाबुको उपचारको लागि बेङ्गलुरु जाने तिनको योजना रहेको थियो भने ट्रेनको टिकट समेत काटिसकेका थिए। तर यसभन्दा अगावै तिनी साइबर फ्रडको शिकार भएको बताइएको छ। अमलान ज्योति सरकारले बताएअनुसार गत बुधबार साँझ एउटा नम्बरबाट तिनलाई फोन गरेर ट्रान्जेक्शन कन्फर्म गर्नको लागि 1 अथवा क्यान्सल गर्नको लागि 9 दबाउन भनेपछि तिनले ट्रान्जेक्शन रद्द गर्नको लागि 9 दबाएका थिए। यसको केही क्षणमै कुनै ओटीपी बिनै तिनको ब्याङ्क अकाउन्टबाट 89 हजार रुपियाँ गायब भएपछि तिनले यसबारे ब्याङ्कमा सम्पर्क गरे। यस मामिलामा ब्याङ्कको तर्फबाट कुनै सहयोग नगरेको तिनको आरोप रहेको छ। यसपछि तिनले  साइबर क्राइम थानामा गएर लिखित अभियोग दर्ता गरे। बाबुको उपचारको लागि ब्याङ्कमा जम्मा गरेर राखेको रुपियाँ गायब भएपछि चिन्तामा परेको अमलानले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbet1winbetgitbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinobetparkholiganbetgrandpashabetpusulabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişbetplaycratosroyalbetgrandpashabetholiganbetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebetteosbetbahiscasinogameofbetgrandpashabet girişbetpuancasinoroyalpalacebetgrandpashabetbetbeyteosbetbahiscasinobetgitholiganbet1win1wingrandpashabetgrandpashabetbetgitDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes