बदमास गुटको अझ 2 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले जङ्क्सनमा अभियान चलाएर 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा कामाख्या मजुमदार (30) र बिट्टु खान (22) सामेल छन्। प्राप्त जानकारी अनुसार केही दिन अघि मिलनमोड इलाकामा कुनै ठुलो घटनालाई अन्जाम दिने उद्देश्यले केही दुष्कृतिहरू भेला भएको प्रधान नगर थाना पुलिसले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर सुरज छेत्री, प्रीतम गुरूग, एमडी राजा, चन्दन शर्मा र राकेश तिवारीलाई पक्राउ गरेको थियो भने अन्य केही दुष्कृतिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेका थिए। पुलिसले तिनीहरूविरुद्ध लगातार अभियान चलाएपछि अन्ततः हिजो सिलगढी जङ्क्शनबाट अझ 2 जना बदमासलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetGrandpashabetchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes