बदमाशहरूले उद्योगमा बाधा दिएको नर्थ बंगाल इन्डस्ट्रिज एसोसिएशनको आरोप

सिलगढी (निसं): नर्थ बंगाल इन्डस्ट्रिज एसोसिएशनले उद्योगमा बाधा दिएको बदमाशहरूविरुद्ध आरोप लगाएको छ। संगठनका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर विविध अभियोगहरू गरे। संगठनका सदस्यहरूले बताएअनुसार संगठनको तर्फबाट पहिला नै स्थानीय जिल्ला पुलिस प्रशासन लगायत राज्यकी मुख्यमन्त्रीलाई लिखित अभियोग गरिसकेको छ। उद्योगपतिहरू राज्यमा आएर निवेश गरोस् भन्ने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी चाहन्थिन्। मुख्यमन्त्रीको आह्वानलाई ध्यानमा राखेर असमका एकजना उद्योगपतिले सिलगढी संलग्न राजगञ्ज ब्लक इलाकामा एउटा फ्याक्ट्री खोलेको छ। शुरुआतमा सबै राम्रै भए तापनि हाल बदमाशहरूको एउटा दलको अत्याचारले गर्दा उक्त फ्याक्ट्रीका मालिकलाई समस्या भइरहेको छ। आरोप अनुसार उक्त फ्याक्ट्रीमा हमला तथा मालिकलाई मार्ने धम्की समेत दिइरहेको छ। यस्तो स्थितिमा फ्याक्ट्री मालिक समस्यामा परेका छन्। यसैले संगठनका सदस्यहरूले उक्त समस्याको चाँडै समाधान गरिदिने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes