बगैंचाटार र बालासनबाट 31 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

खरसाङ : खरसाङको टुङ-सन्त मेरिज समष्टि अन्तर्गत बगैंचाटारमा त्यहाँका 22 घर अनि बालासन लामा गाउँका 9 घर गरेर मोठ 31 घरले गोरामुमो अनि गोजमुमो पार्टीलाई छोड़ेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए। तिनीहरूलाई उपस्थित पार्टीका प्रतिनिधिहरूले खदा लगाएर अनि पार्टीको झण्डा प्रदान गराएर पार्टीमा सामेल गराए। यसै विषयलाई लिएर आज बगैंचाटारमा समष्टि अध्यक्ष नुरी शेर्पाको सभापतित्वमा एउटा समर्थन सभाको आयोजना गरियो। सभामा भागोप्रमो केन्द्रिय साङ्गठनिक सचिव रतन थापा, खरसाङ महकुमा सचिव प्रणाम रसाइली लगायत अन्यहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै वक्ताहरूले यस सुदूर गाउँको समस्या समाधान गर्न भागोप्रमो कटिबद्ध रहेको जनाए। तिनीहरूले अनित थापाको कुशल नेतृत्वमा गठित यस पार्टीले जनताको सबै दु:ख अनि पीर-मर्कालाई बुझेर तिनीहरूको उद्धारको निम्ति कार्य गर्ने संकल्प लिएर अघि बढ़ीरहेको बताए। रबिन राईले सञ्चालन गरेको सभामा स्वागत सम्बोधन प्रणित राईले राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes