बाघडुग्रा एयरपोर्ट बाहिर एपेक्स वाटर एटीएम मसिन जडान

सिलगढी :  बाघडुग्रा एयरपोर्टमा यात्री तथा चालकहरूको लागि वाटर एटीएम मसिन जडान गरिएको छ। एपेक्स वाटर कम्पनीले आज बाघडुग्रा एयरपोर्टको प्रवेश द्वार नजिक शुद्ध पिउने पानीको वाटर एटीएम मसिन जडान गरिएको छ। एयरपोर्ट डाइरेक्टर पी सुब्रमण्यमले आज वाटर एटीएमको रिबन काटेर विधिवत् उद्घाटन गरे। उक्त वाटर मसिनद्वारा 3 रुपियाँमा 200 एमएल शुद्ध पिउने पानी लिन सकिनेछ भने दिन भरिमा यो मसिनको माध्यमद्वारा 2 हजार लिटर शुद्ध पिउने पानी उपलब्ध गराइनेछ। यस अवसरमा एपेक्स वाटर कम्पनीका प्रोभाइडर एसडीएम जयन्तो विश्वासले भने, यो मसिन अत्याधुनिक हो। एन्टी अक्सिडेन्ट र एलकालाइन्ट टेक्नोलजीको माध्यमद्वारा बाघडुग्रा एयरपोर्टमा आउने मानिसहरूले शुद्ध पिउने पानी पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes