बाघडुग्रा एयरपोर्ट बन्द, रेलवेले तीन वटा स्पेशल ट्रेन चलाउने

सिलगढी: बाघडुग्रा विमान अड्डाको रनवे-मा हाल मरमति कार्य चलिरहेकोले गत 11 अप्रेलदेखि आगामी 25 अप्रेलसम्म पूर्ण रूपले विमानहरूको चलाचल बन्द गरिएको छ। यसले गर्दा यात्रीहरूले धेरै असुविधाको सामना गर्न परिरहेका छन्। अर्कोतिर, विमान परिसेवा बन्द भएकोले गर्दा हाल एनजेपी स्टेशनमा यात्रीहरूको भीड देखिन थालेको छ। नर्थ-ईस्ट फ्रण्टियर रेलवेले यात्रीहरूको समस्यालाई ध्यानमा राखेर समाधानको लागि तीन वटा स्पेशल ट्रेन चलाउने निर्णय लिएको छ। सूत्र अनुसार विशेष गरेर ट्रेन एनजेपीदेखि हावड़ा बीच 14 अप्रेल, कामाख्या र सियालदह बीच 17 अप्रेल अनि रंगपारा-पुरी बीच 18 अप्रेलको दिन चल्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet giriş Built with ❤︎ by appycodes