बाघडुग्रा अञ्चल कङ्ग्रेस-द्वारा राजीव गाँधीको 77औँ जयन्ती पालन

बाघडुग्रा : बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट पूर्व प्रधानमन्त्री राजीव गाँधीको 77औँ जयन्ती पालन गरियो। पार्टीका कार्यकर्ताहरूले आज बाघडुग्रास्थित पार्टी कार्यालयमा राजीव गाँधीको तस्विरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा नक्सलबारी अञ्चलका अध्यक्ष अमिताभ सरकार, पूर्व प्रधान कञ्चन कसुआ, मोहम्मद इमरान, सञ्जय महतो लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *