बाघडुग्राबाट अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : बाघडुग्राको सन्यासीकट्टा चियाकमान नजिक एउटा पुलमुनि अर्धनग्न अवस्थामा आज अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार आज बिहान उक्त बाटो भएर हिँड्ने मानिसहरूले पुलमुनि उक्त शव देखेपछि यसबारे स्थानीय मानिसहरूलाई बताए। यसपछि तिनीहरूले घटनाबारे बाघडुग्रा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes