बाघडुग्राबाट बालुवा बोकेको ट्याक्टर जफत

बाघडुग्रा (निसं): रातिको समय अन्ध्यारोको फाइदा उठाएर बालुका लोड गरिरहेको समय पुलिसले एउटा ट्याक्टर जफत गरेको छ। प्राप्त जानकारी अनुसार बाघडुग्रा थाना पुलिसलाई तारबान्धा इलाकास्थित बालासन नदीबाट अवैध रूपमा बालुवाको तस्करी भइरहेको गोप्य जानकारी गराइयो। सूचना पाएपछि पुलिसले अभियान चलाएर बालुवा हालेको टयाक्टरलाई जफत गऱ्यो। तथापि पुलिस आएको थाहा पाएपछि तत्कालै बालुवा तस्करीहरू घटना स्थलबाट चम्पट कसे। यसपछि पुलिसले जफत गरेको बालुवाको ट्याक्टरलाई थानामा लिएर गए। पुलिसले अघिल्लो कार्वाही गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes