बाघडुग्रा विमानअड्डाको रनवेमा समस्या देखापरेपछि विमान परिसेवा बन्द

सिलगढी : बाघडुग्रा विमानअड्डामा अचानक असुविधा देखापरेपछि आज बिहानदेखि सबै विमान परिसेवा बन्द रहेको छ। यसले गर्दा यात्रीहरूले धेरै असुविधाको सामना गर्न परेको देखियो। प्राप्त जानकारीअनुसार आज बिहान दुईवटा विमानले उडान भरेपछि त्यस ठाउँको जमिन चर्किएको देखेपछि विमानअड्डाका कर्तृपक्षले कुनै अप्रिय दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै विमान परिसेवा रद्द गरिदिएको छ। विमान परिसेवा रद्द गरेकोले गर्दा विभिन्न ठाउँमा जानको लागि बाघडुग्रा विमानअड्डा परिसरमा आइपुगेका यात्रुहरू क्षुब्ध बने। उत्तरपूर्व भारतको एक प्रमुख विमानअड्डाको रूपमा चिनिने बाघडुग्रा विमानअड्डाको रनवेको समस्या समाधान गर्नको लागि आगामी अप्रेल महिनामा 15 दिनको लागि विमान परिसेवा बन्द राखिने निर्देश जारी गरे तापनि यसभन्दा अगावै विमानअड्डाको रनवे स्थलमा यस प्रकारको असुविधा देखापरेको छ। तथापि, रनवेमा देखापरेको समस्यालाई समाधान गरेर आज बेलुकीदेखि पुनः विमान परिसेवा शुरू गरिने सम्बन्धित सूत्रले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes