बाघडुग्रा विमानअड्डामा 600 करोडको लागतमा नयाँ टर्मिनल लगायत आधुनिकीकरण गरिने कार्य जारी

सिलगढी : उत्तरपूर्व भारतकै एक प्रमुख बाघडुग्रा विमानअड्डाको हाल विकास तथा विस्तार भइरहेको छ। द एयरपोर्ट अथोरिटी अफ् इन्डिया (एएआई)-को तर्फबाट बाघडुग्रा विमानअड्डामा लगभग 600 करोड़ रुपियाँको लागतमा एउटा थप नयाँ टर्मिनल बनाउने भएको छ। हालै राज्य सरकारले बाघडुग्रा विमानअड्डाको लागि 104 ऐकर जमीन दिएको छ भने उक्त जमिनमै नयाँ टर्मिनल भवनको निर्माण गरिने भएको छ। प्राप्त जानकारी अनुसार उक्त नयाँ बनिने विमानअड्डाको टर्मिनल बिल्डिङमा प्रत्येक वर्ष लगभग डेढ़ करोड़ विमान यात्रीहरूको निम्ति बस्न सक्ने क्षमता रहने बताइएको छ। स्मरण रहोस्, बाघडुग्रा उत्तर बंगालको एकमात्र परिचालन तथा वाणिज्यिक विमानअड्डा हो भने यसले देशको सबैभन्दा व्यस्त विमानअड्डाको सूचीमा 17औँ स्थान ओगटेको छ। बाघडुग्रा विमानअड्डामार्फत् गत 2014-15 -मा 10 लाख यात्रुहरूले यात्रा गरेपछि एउटा कृर्तिमान नै कायम गरिसकेको छ। यसभन्दा अघि 2010-मा वायु सेना र राज्य सरकारले एएआई-को 23 ऐकर जमीन बाघडुग्रा विमानअड्डालाई प्रदान गरिएको थियो। उक्त जमिनमा अत्याधुनिक क्याट-2 टेक्नोलोजी इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम र आईएलएस स्थापित गरिएको छ।  खराब मौसम एवम् रातिको समयमा हवाई यात्राको समस्यालाई समाधान गर्नको लागि वायु सेनाले समेत 6 बजेपछि पनि उड़ान भर्ने अनुमति दिएको छ। बाघडुग्रा हवाईअड्डा एउटा सैन्य विमानअड्डा हो। यहाँ एटीसी वायु सेनाले नियन्त्रण गर्ने गर्दछ। उक्त विमानअड्डामा यात्रीहरूको संख्या एक वर्षमा 25 लाखभन्दा अधिक भएको छ भने गत वर्ष यो संख्या बढेर 30 लाख पार गरिसकेको छ। बिस्तारै-बिस्तारै विमान एवम् गन्तव्यहरूको संख्या पनि बढ्दै गइरहेकोले टर्मिनल बिल्डिङ सानो भएपछि विमानअड्डामा यात्री परिसेवालाई लिएर कतिपय असुविधाहरू देखापरेपछि यसबारे यात्रीहरूको विभिन्न गुनासो रहेको छ। यसैले एएआई विमानअड्डाको विस्तार गर्नको लागि राज्य सरकारसित जमीनको माग गरिएको थियो। उक्त माग अनुसार राज्य सरकारले बाघडुग्रा विमानअड्डाको लागि 104 ऐकर जमीन दिएपछि यसको आधुनिकीकरण र विस्तारको काम हाल धमाधम चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes