बाघडुग्रा हटखोला माँ काली मन्दिरमा चोरी

बाघडुग्रा (निसं): बाघडुग्राको हटखोला काली मन्दिरमा चोरी भएको घटना प्रकाशमा आएको छ। चोरहरूले मन्दिरभित्र पसेर काली माताको सुन-चाँदाका गर-गहनाहरू चोरी गरेर चम्पट कसेको बताइएको छ। प्राप्त जानकारी अनुसार सोमवार राति पूजा गरेपछि मन्दिरका पुजारी गेटमा ताला लगाएर आफ्नो घर गएका थिए। आज बिहान स्थानीय केही मानिसहरू पूजा गर्न मन्दिरमा आउँदा मन्दिरको मुख्य द्वारको ताला भत्काएको अवस्थामा देखे। यसपछि मन्दिरमा चोरी भएको घटनाबारे स्थानीय मानिसहरूले थाहा पाएपछि यसबारे पुलिसलाई जानकारी दिए। खबर पाउन साथ बाघडुग्रा थानाको पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार बाघडुग्रामा गत केही समय अघिदेखि नशा गर्नेहरूको उत्पात बढेर गएको छ। पहिला पनि मन्दिरहरूमा यस्ता चोरीको घटनाहरू घटिसकेको छ। यस सम्बन्धमा मन्दिर कमिटीका सदस्य तथा प्रधान संजीव सिन्हाले भने, मन्दिरमा पहिला पनि चोरीको घटनाहरू भइसकेको छ। तिनले पुलिस समक्ष घटनाको उचित जाँच गरेर दोषीहरूलाई पक्राउ गर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes