बाघडुग्रा हवाईअड्डा विस्तारको लागि राज्य सरकारले 104 ऐकर भूमि दिने

बाघडुग्रा : बाघडुग्रा हवाईअड्डामा यात्रीहरूको संख्यामा लगातार वृद्धि भइरहेको छ। यसैले उक्त हवाईअड्डा देशमा यात्री संख्या वृद्धिको क्षेत्रमा दोस्रो स्थानमा पुगेको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसलाई देशको पहिलो स्थानमा ल्याउने प्रयास गरिरहेकी छन्। यसैले राज्य सरकारको तर्फबाट बाघडुग्रा हवाईअड्डाको विस्तारको लागि 104 ऐकर भूमि दिने निर्णय लिएको छ। यसको लागि राज्य सरकारले 25 करोड़ रुपियाँ पनि स्वीकृति गराएको छ। स्मरण रहोस्, उत्तरबंग विकास विभागको तर्फबाट बाघडुग्रा हवाईअड्डा प्रबन्धनलाई बुधबार एउटा एम्बुलेन्स पनि प्रदान गरियो। कार्यक्रममा उपस्थित उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले आउँदो दिनमा यात्रीहरूको सुवाधलाई ध्यानमा राखेर हवाईअड्डा प्रबन्धनलाई अझै दुईवटा एम्बुलेन्स दिइने बताए। राज्य सरकारको उक्त पहलको कारण बाघडुग्रा हवाईअड्डा प्रबन्धनले कृतज्ञता व्यक्त गरेको छ। हवाइअड्डा डाइरेक्टर सुब्रमण्यम पी-ले हाल यात्री संख्या वृद्धिको क्षेत्रमा यो हवाईअड्डा दोस्रो स्थानमा रहेको साथै भविष्यमा यो हवाईअड्डा अन्य क्षेत्रहरूमा भन्दा पनि सबैभन्दा अघि रहने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes