बाघडुग्राको बन्द तिरहाना चिया कमानका श्रमिकहरूलाई नक्सलबारीका पञ्चायत समितिद्वारा सहयोग

बाघडुग्रा (निसं): बाघडुग्राको तिरहाना चिया बगान गत 2 महिनादेखि बन्द अवस्थामा रहेको छ। विभिन्न असुविधाहरूको साथमा दिनहरू बिताइरहेका चिया श्रमिकहरूलाई सहयोग गर्नका लागि नक्सलबारी पञ्चायत समिति अघि आएको छ। आज नक्सलबारी पञ्चायत समितिको तत्वावधानमा 500 जना श्रमिकहरूलाई मच्छरदानी वितरण गरियो। यसवाहेक, विद्यार्थीहरूलाई स्कूलमा भर्ना, जल परिसेवा अनि स्वास्थ्य क्षेत्रमा दवाई साथै एम्बुलेन्सको व्यवस्था गरिदिएको छ। यस अवसरमा नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोषले भने, सरकारले बगान चाँडै खोल्नका लागि मालिकहरूसित बैठक गरिरहेको छ। यस कार्यक्रममा नक्सलबारी पञ्चायत समितिका सबै अधिकारीगण, अपर र लोअर बाघडुग्राका उप-प्रधान लगायत अन्य मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes