बाघडुग्राको बेङडुबी सडकमा बाइक र अटो ठोक्किँदा महिलाको मृत्यु, 4 जना घाइते

बाघडुग्रा: बाघडुग्राको बेङडुबी सडकमा बाइक र अटो आपस्तमा ठोक्किँदा एउटी महिलाको मृत्यु भएको छ भने अन्य 4 जना घाइते भएका छन्। मृतक महिला 50 वर्षीय चमेली मेहरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो एउटै परिवारका 5 जना बाघडुग्राबाट अटोमा सवार भएर तिरहानातर्फ गइरहेको समय विपरीत दिशाबाट द्रुत गतिमा आइरहेको एउटा बाइकसित ठोक्किँदा अटो पल्टिँयो। उक्त घटनामा एकजना महिलाको मृत्यु भएको छ भने अन्य 4 जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। अर्कोतिर, बाइक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। बाघडुग्रा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes