बाघडुग्राको भुजियापानी काली मन्दिरमा चोरी

बाघडुग्रा (निसं): बाघडुग्राको भुजियापानी काली मन्दिरमा चोरी भएको छ। गत राति मन्दिरमा कौशिकी अमावस्याको पुजा गरिएको थियो। यसपछि राति नै केही बदमासहरूले मन्दिरको ताला भत्काएर भाँडाकुडा तथा पुजाको सामग्रीहरू चोरेर चम्पट कसेको बताइएको छ। यसलाई लिएर मन्दिरमा 3 पल्ट चोरी भइसकेको छ। इलाकामा नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा बढेकोले गर्दा नै चोरीको घटना घटेको मन्दिर कमिटीका सदस्यहरूले अनुमान लगाएका छन्। बदमाशहरूले मन्दिरको दान पेटीबाट केही रुपियाँ पनि चोरी गरेर लगेको बताइएको छ। यदि रातिको समयमा पुलिसको गस्ती बढाए यस प्रकारको घटना हुनबाट जोगिन सक्ने मन्दिर कमिटीका सदस्यहरूले बताए। घटनाको जानकारी पाएर बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes