बाघडुग्राको एउटा घरबाट राति विषालु कोब्रा साँप उद्धार

सिलगढी: सिलगढी शहर संलग्न अप्पर बाघडुग्रा इलाकास्थित प्रमोद नगरको एउटा घरमा बिषालु कोब्रा साँप पसेपछि गत राति इलाकामा हो-हल्ला मच्चियो। यसपछि स्थानीय मानिसहरूले घटनाको जानकारी बाघडुग्रा वन विभागलाई दिए। बाघडुग्रा वन विभागको एउटा टीम घटना स्थलमा पुगेर उक्त विषालु साँपलाई उद्धार गऱ्यो। उक्त पक्रिएको साँप अन्य कतै जंगलमा लगेर सुरक्षित ठाउँमा छोडिने बताइएको छ। साँपको आतङ्कको कारण वर्षाको ठाउँमा साँप बस्ने ठाउँमा वर्षाको पानीले भिजेपछि त्यो त्यहाँबाट अन्यत्र आश्रयको लागि जाने गर्दछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.