बाघडुग्राको जंगलीबाबा मन्दिर गइरहेका 6 जना श्रद्धालुको सडक दुर्घटनामा मृत्यु

 

बाघडुग्रा (निसं): साउन महिनाको चौथो सोमवारको दिन आज बिहान बाघडुग्राको जंगलीबाबा मन्दिर गइरहेका 6 जना श्रद्धालुहरूको सडक दुर्घटनामा परेर मर्मान्तिक मृत्यु भएको छ। यो घटना बाघडुग्राको मुनी चिया कमान संलग्न 31 नम्बर राष्ट्रीय राजमार्गमा घटेको हो।  प्राप्त जानकारी अनुसार फाँसीदेवाको दानागछबाट 10 जना श्रद्धालुहरूको एउटा टोली आज बिहान हिडेर बाघडुग्रास्थित जंगलीबाबा मन्दिर गइरहेका थिए। यस अवधि बिहारको बाबाधामबाट श्रद्धालुहरू लिएर आइरहेको एउटा सिक्किम नम्बरको वाहन अनियन्त्रित भएर श्रद्धालुहरूको टोलीलाई धक्का दिँदै जलाशयमा गएर पल्टियो। उक्त दुर्घटनामा घटनास्थलमा 6 जनाको मृत्यु भएको छ। यसको साथै वाहनमा सवार मानिसहरू पनि घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ।

अर्कोतिर, घटनाको सूचना पाएर बाघडुग्रा पुलिस अनि दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेका थिए। घटना पछि स्थानीय मानिसहरूले सडक अवरोध गरे। तथापि पुलिसको उपस्थितिमा स्थिति सामान्य बन्यो। बाघडुग्रा थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। उक्त दु:खद घटना पछि इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes