बाघडुग्राको जंगली बाबा मन्दिर मोडमा दुई वटा बाईक ठोक्किँदा 6 जना घाइते

बाघडुग्रा (निसं): दुई वटा बाईक आपस्तमा ठोक्किँदा 6 जना व्याक्ति घाइते भएका छन्। यो घटना बाघडुग्राको जंगली बाबा मन्दिर मोडमा भएको हो। प्राप्त जानकारी अनुसार शुक्रवार राति एउटा बाईक नक्सलबारीबाट बाघडुग्रा तर्फ गइरहेको समय जंगली बाबा मन्दिर मोडमा अर्को तर्फबाट आइरहेको बाईकसित सोझै ठोक्कियो। उक्त घटनामा दुवै वटा बाईकमा सवार 6 जना व्याक्ति घाइते भएका छन्। अर्कोतिर, घटनाको खबर पाउन साथ बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेपछि बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि लगे। घाइतेहरूमध्ये चार जनाको स्थिति गम्भीर रहेकोले तिनीहरूलाई त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। बाघडुग्रा पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes