बाघडुग्राको नतुनपाडामा हात्तीको हमलामा व्यक्तिको मृत्यु, वाहन सहित केही घरहरू क्षतिग्रस्त

बाघडुग्रा : बाघडुग्राको नतुनपाडामा हात्तीमा हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ भने एउटा वाहन सहित केही घरहरू पनि क्षतिग्रस्त बनेको छ। मृतक व्यक्तिको नाम दिलीप राय (45) बताइएको छ। तिनी पेशाले राजमिस्त्री थिए। प्राप्त जानकारी अनुसार आज बिहान एउटा हात्ती जङ्गलबाट आवासीय क्षेत्रमा पसेपछि उक्त हात्तीले बाघडुग्राको नतुनपाडा, भुजियापानी, मुलाईजोत लगायत धेरैवटा गाउँमा ताण्डव मच्चायो। यसपछि उक्त हात्तीले एकजना व्यक्तिलाई सुँढले बेरेर भुइँमा पछार्दा तिनी गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँ कार्यरत चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, उक्त हात्तीले नतुनपाडामा एउटा गुडिरहेको वाहनलाई धक्का दियो। उक्त वाहनका चालक डर वाहनभित्रै बसिरहे। यसपछि कुनै प्रकारले तिनी वाहनबाट बाहिर निस्केर आफ्नो ज्यान बचाए। यसपछि उक्त हात्तीले नतुनपाडामा ताण्डव मच्चाएर केही घरहरू क्षतिग्रस्त पारिदिएको बताइएको छ। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई जङ्गलतिर लखेटेको वन विभाग सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetjojobet girişjojobetbetwoonpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes