बाघडुग्राको ताराबारी इलाकामा हात्तीको ताण्डवले धेरैवटा घर क्षतिग्रस्त

बाघडुग्रा : बाघडुग्राको ताराबारी संलग्न इलाकामा हात्तीले ताण्डव मच्चाएर धेरैवटा घर क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति हात्तीको एउटा दल आहारको खोजीमा जंगलबाट निस्केर उक्त इलाकामा पसेर इलाकाको धेरैवटा घर क्षतिग्रस्त पारिदिएको बताइएको च। जङ्गली हात्तीको ताण्डवले बाघडुग्राको ताराबारी संलग्न इलाकाका मानिसहरू आतङ्कित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *