बाघडुग्रामा 285 ग्राम ब्राउन सुगर सहित तस्कर पक्राउ

बाघडुग्रा : बाघडुग्रामा 285 ग्राम ब्राउन सुगर सहित एकजना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 26 व्यक्ति विश्वजीत बर्मनको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा बाघडुग्रा थाना पुलिसले यहाँको बिहार मोडमा अभियान चलाएर 285 ग्राम ब्राउन सुगर सहित एकजना तस्करलाई पक्राउ गरेको छ। उक्त गाँजा बिहार मोडमा बिक्री गर्ने उद्देश्यले विश्वजीत बर्मन त्यहाँ उभिरहेका थिए। पक्रा परेका व्यक्ति विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *