बाघडुग्रामा बोलेरो र यात्रु बस ठोक्किँदा 1 जनाको मृत्यु, 5 घाइते

बाघडुग्रा (निसं): बोलेरो वाहन अनियन्त्रित भएर एउटा यात्री बससित ठोक्किँदा बिहिबार बिहान बाघडुग्राको गोसाईपुरस्थित एशियन हाईवे 2 मा दुर्घटना भएपछि केही यात्रुहरू घाइते भएका छन्। ती घाइतेहरूमध्ये एक जनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त घटना भएपछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरेर तत्कालै उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए, जहाँ घाइतेहरूमध्ये एक जनालाई चिकित्सकहरूले मृत घोषित गरिदिए। यसको साथै अन्य 5 जना गम्भीर रूपमा घाइते भएकाहरूमध्ये 2 जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ। जानकारी अनुसार उक्त वाहन दक्षिणेश्वरबाट कालेबुङस्थित घरमा गइरहेको समय उक्त दुर्घटना भएको हो। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा उक्त दुर्घटनाग्रस्त वाहनलाई सडकबाट हटाएर आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ। अर्कोतिर, स्थानीय मानिसहरूको भनाई अनुसार यो घटना बोलेरो चालकको गल्तीले गर्दा भएको हो। एकाबिहानै चालक निदाइ पठाए पछि नै वाहन अनियन्त्रित भएर दुर्घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes