बाघडुग्रामा चट्याङ लागेर 3 जना चिया श्रमिक घाइते

बाघडुग्रा (निसं): चिया कमानमा चिया पत्ती टिपिरहेको समय आज बिहान चट्याङ लागेर 3 जना चिया श्रमिक घाइते भएका छन्। घाइतेहरूमा 15 वर्षीय शशिकला टोप्पो, 17 वर्षीय मंजीता हलुमान र 26 वर्षीय अश्रिता केरकेट्टा सामेल छन् भने उक्त घटना बाघडुग्राको मुनि चिया कमानको डांगी सेक्शनमा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान चियापत्ती टिपिरहेको समय अचानक चट्याङ्ले लागेर तीन जना श्रमिक घाइते भएका छन्। घाइतेहरूमध्ये दुई जना नाबालिका छन्। तिनीहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको छ। घटनाको जानकारी पाएपछि बगानका प्रबन्धक घटनास्थलमा आइपुगेका थिए। यसैगरी, घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका सहायक सभाधिपति रोमा रेशमी एक्का पनि घटनास्थलमा आइपुगेकी थिइन्। तिनले मेडिकल कलेजका अधिक्षकसित असल चिकित्साको लागि फोनमार्फत कुराकानी गर्नको साथै उपचारको हरसम्भव सहयोग गर्ने पनि आश्वासन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes