बाघडुग्रामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

बाघडुग्रा : बाघडुग्रा थाना अन्तर्गत डिफेन्स कोलनीमा आज एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक व्यक्ति मोहम्मद जामारूलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार प्रतिदिन झैँ आज बिहान पनि मोहम्मद जामारूल प्रातःभ्रमणको लागि निस्केका थिए भने उक्त इलाकाको एउटा मैदानमा रहेको रुखबाट झुन्डिएको अवस्थामा तिनको शव उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes