बाघडुग्रामा निःशुल्क आँखा जाँच शिविर

सिलगढी : श्री श्री उमा छिन्नमस्ता पञ्चबटी नाग श्मशान काली मन्दिर कमिटी तथा लायन्स क्लबको संयुक्त पहलमा आज बाघडुग्राको एयरपोर्ट इलाकामा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले आँखा जाँच गराए भने 18 वर्ष सम्मका विद्यार्थीहरूलाई निःशुल्क औषधि तथा चश्मा पनि प्रदान गरियो। यसको साथै मन्दिर कमिटीको तर्फबाट श्मशान इलाकामा विभिन्न प्रजातिको रुखको विरुवाहरू रोपियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetperabet girişperabetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes