बाघडुग्रामा सडक किनारमा पल्टियो मालवाहक ट्रक

बाघडुग्रा:  एउटा माल बोकेको ट्रक अनियन्त्रित भएर सडक किनारमा पल्टियो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा माल बोकेको ट्रक अनियन्त्रित भएर बाघडुग्राको गोसाईपुर राष्ट्रिय सडक नजिक रहेको एउटा घरभित्र पल्टिदा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। उक्त ट्रक कृष्णनगरबाट सिलगढीतर्फ गइरहेको थियो। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ट्रकलाई उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom