बाघडुग्रामा टोटो र बाइक ठोक्किँदा विद्यार्थीहरू सहित 12 जना घाइते

 

बाघडुग्रा (निसं): टोटो र बाइक एकार्कासित ठोक्किँदा स्कूलका 9 जना विद्यार्थीहरू सहित 12 जना घाइते भएका छन्। यो घटना बाघडुग्राको केस्टपुर  संलग्न  हलालबस्तीमा घटेको हो।  प्राप्त जानकारी अनुसार, राष्ट्रीय सडक जाम भएको कारण 9 जना विद्यार्थी केस्टपुरमा उत्रिएर टोटोमा चढेर गाउँको सडक हुँदै फाँसीदेवास्थित एउटा निजी स्कूल गइरहेका थिए। यस अवधि हलालबस्ती इलाकामा एउटा बाइक अनियन्त्रित भएर टोटोसित ठोक्कियो। उक्त दुर्घटनामा 9 जना विद्यार्थी, टोटो चालक अनि दुई जना बाइक सवार घाइते भएका छन्। घटना पछि घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगियो। हाल घाइतेहरू मध्ये 3 जनाको स्थिति गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई प्राथमिक उपचार पछि बाघडुग्राको एउटा निजी अस्पतालमा भर्ना गरिएको छ। घाइते विद्यार्थीहरू विजय नगर चिया बगानका हुन्। अर्कोतिर, घटनाको खबर पाएर हेटमुडी सिंगीझोरा ग्राम पञ्चायतका उप-प्रधान घटनास्थलमा पुगेका थिए। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişsuperbetin girişnesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeybahiscasino güncel adrescashwintambet güncel adresjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinobahiscasino girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelergrandpashabetŞans Casinocasibomjojobet grandpashabet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwoon Built with ❤︎ by appycodes