बाघडुग्रामा ट्रेनको धक्का लागेर युवकको मृत्यु

बाघडुग्रा: ट्रेनको धक्का लागेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटना बाघडुग्रा थाना अन्तर्गत सिङ्गीझोडा इलाकामा घटेको हो। मृतक युवक बाघडुग्राको चौपुखरी निवासी 27 वर्षीय नगेन राईको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कटिहार-सिलगढीगामी इन्टरसिटी ट्रेनको धक्का लागेर युवकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर रेलवेका अधिकारी तथा बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes