बाघडुग्रामा वाहनको चपेटमा परेर लटरी विक्रेताको मृत्यु

बाघडुग्रा : घर फर्किरहेको समय सडक पार गर्दा वाहनको चपेटमा परेर एकजना लटरी विक्रेताको मृत्यु भएको छ। उक्त घटना बाघडुग्रा एयरपोर्ट मोड संलग्न धर्मकाटा एशियन हाईवे 2-मा घटेको हो। मृतक व्यक्ति भुजियापानी निवासी जुगल रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति जुगल राय बाघडुग्रामा लटरी बिक्री गरेर घर फर्किरहेको समय एउटा वाहनले तिनलाई धक्का दिएर घटनास्थलबाट सुइँकुच्चा ठोके। स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिएपछि बाघडुग्रा थाना पुलिस घटनास्थलमा पुगेर घाइते लटरी विक्रेतालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल पठाए तापनि राति नै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes