बाघडुग्रा–पानीघट्टा मार्गमा तीव्र वेगमा हावासहित पानी परेपछि बाटोमा ढल्यो रूख, यातायात प्रभावित

बाघडुग्रा, 10 अप्रेल (निसं): तीव्र वेगमा चलेको हावा र वर्षाको कारण एउटा बुढो रुख सडकमा ढलेपछि यतायतमा वाधा पुऱ्याएको छ। बुधबार रातिदेखि तीव्र वेगमा हावासहित पानी परेकोले गर्दा बाघडुग्रा–पानीघट्टा राज्य मार्गमा एउटा रुख ढलेको छ, जसका कारण सडक यातायात केही घण्टासम्म पूर्ण रूपमा अवरुद्ध बन्यो। यो महत्वपूर्ण सडक बन्द हुँदा बिहानैदेखि स्थानीय मानिसहरूलाई निक्कै समस्या भएको देखियो। स्थानीय मानिसहरूले सडकबाट उक्त रुख हटाउने कार्य शुरु गरे। पछि, बाघडुग्रा वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेर रुख काटेर सडकबाट हटाए अनि यसपछि यातायात सामान्य भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes