बाघडुग्रा पुलिसलाई मास्क प्रदान

बाघडुग्रा: मास्क नलगाइ हिडने पदयात्रीहरूका लागि गेलेक्सी हस्पिटल एन्ड हेल्थ एन्ड केयर पोली क्लिनिक बाघडुग्राको तर्फबाट आज बाघडुग्रा थानाका भारप्राप्त पुलिस अधिकारलाई 1 हजार मास्क प्रदान गरिएको छ। विशेष गरेर हाल कोरोनाको बढ्दो सङ्क्रमणलाई कम गर्ने उद्देश्यको साथमा बिना मास्क हिँडडुल गर्ने मानिसहरूका लागि उक्त मास्क प्रदान गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *