बाघडुग्रा थानाद्वारा चियाकमानका नानीहरूलाई शिक्षण सामग्री वितरण

सिलगढी सिलगढी मेट्रोपोलिटन पुलिसले साधारण मानिसहरूसित राम्रो सम्बन्ध बनाउने उद्देश्य लिएर विविध कार्यक्रमहरूको आयोजना गरिरहेको छ। यसै क्रममा आज बाघडुग्रा थानाको पहलमा चियाकमान क्षेत्रका आवश्यकमन्द नानीहरूलाई शिक्षण सामग्री एवम् खाद्य सामग्री वितरण गरियो। यस कार्यक्रममा मेट्रोपोलिटनका डीसीपी कुँवर भूषण सिंह, एसीपी चन्दन दास, बाघडुग्रा थानाका ओसी महेश सिंह लगायत अन्य पुलिसकर्मीहरू उपस्थित थिए। यस अवसरमा डीसीपी कुँवर भूषण सिंहले स्वयम् 75 जना नानीहरूलाई शिक्षण सामग्री एवम् खाद्य सामग्रीहरू वितरण गरे। आगामी दिनमा पनि यस प्रकारको कार्यक्रमको आयोजना गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes