बाघडुग्रा ट्राफिक पुलिस गार्ड कार्यालयको उद्घाटन

बाघडुग्रा : ट्राफिक व्यवस्थालाई सुचारू रूपमा सम्पन्न गर्नको लागि बाघडुग्रा ट्राफिक पुलिस गार्ड कार्यालयको आज सिलगढी पुलिस कमिश्नर गौरव शर्माले उद्घाटन गरे। बाघडुग्रा थानाको चारैतिर पुलिस ब्यारेकलाई नयाँ रूप दिएर ट्राफिक गार्ड कार्यालयको रूपमा आजदेखि शुरू गरेको छ। यसले गर्दा पुलिस कर्मचारीहरूलाई कार्य गर्नमा निक्कै सुविधा हुने बताइएको छ।

यस सम्बन्धमा सिलगढी पुलिस कमिश्नरेटका एडीसीपी पूर्णिमा शेर्पाले बताएअनुसार बाघडुग्रा ट्राफिक पुलिस गार्डको हालसम्म कुनै स्थायी कार्यालय नभएकोले गर्दा अधिकारीहरूलाई कार्य गर्नमा निक्कै असुविधा भइरहेको थियो। आज उक्त ट्राफिक पुलिस गार्ड कार्यालयको उद्घाटन भएपछि आफूहरूलाई कार्य गर्न निक्कै सुविधा हुने तिनले बताइन्। यसको साथै बाघडुग्रामा प्रायःजसो भइरहेको ट्राफिक जामको समस्या लगायत अन्य समस्याहरू अबदेखि कम भएर जानेछ भनी तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes