बाघडुग्रा युवती दुष्कर्मकाण्डको पीडित परिवारसित भेटे भाजपाका नेतृत्वहरूले

सिलगढी : बाघडुग्रा युवती दुष्कर्मकाण्डको पीडित परिवारसित आज भाजपा सांगठनिक जिल्लाका सभापति अरूण मण्डल लगायत महिला मोर्चा नेतृत्वहरूले भेट गरे। यस अवधि तिनीहरू पीडित युवतीको परिवारका सदस्यहरूसित कुराकानी गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै सिलगढी सांगठनिक जिल्ला सभापति अरूण मण्डलले भने, विभिन्न क्षेत्रमा महिलामाथि लगातार अत्याचार भइरहे तापनि पुलिस प्रशासन मौन छ। पछिल्लो सात दिनमा तीनवटा घटना घटिसकेको छ। राज्यकी मुख्यमन्त्री स्वयम् महिला भए तापनि महिला हिंसाविरुद्ध तिनले एकपल्ट पनि मुख खोलिनन्। त्यसो भए महिलाको सुरक्षा कहाँ छ? पीडित परिवारलाई विभिन्न प्रकारले धम्की दिइरहेको छ। तरै पनि पुलिस प्रशासन मौन छ। यदि प्रशासनको तर्फबाट कुनै प्रकारको व्यवस्था नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्। स्मरण रहोस्, बाघडुग्रामा युवतीलाई कामको प्रलोभन देखाएर घरमा लगेपछि सामूहिक दुष्कर्म गरेको थियो। उक्त घटनामा पुलिसले 1 जना आरोपीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbettambettambet girişsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes