बाघडुग्राबाट अढाई लाखको स्प्रीट, नकली रम-रक्सीसहित एउटा बाइक जफत

सिलगढी: एक्साइज डिपार्टमेन्ट बाघडुग्रा सर्कल टीमले नकली रम-रक्सी लगायत धेरै मात्रामा स्प्रिट तथा अन्य सामग्रीहरू जफत गरेको छ। यस वाहेक एउटा मोटर बाइक पनि पक्रिएको छ। प्राप्त जानकारी अनुसार आज साँझ एक्साइज डिपार्टमेन्ट बाघडुग्रा सर्कलका ओसी सुभाष हालदारको नेतृत्वमा यहाँको हलाल जोत इलाकामा नकली रम-रक्सी बनाउने अड्डामा अभियान चलाएर घटनास्थलबाट नकली रम-रक्सी लगायत धेरै मात्रामा स्प्रिट, खाली बोतल तथा अन्य सामग्रीहरू सहित एउटा बाईक पनि जफत गरेको छ। तथापि पुलिस घटनास्थलमा पुग्न अगावै त्यहाँबाट मानिसहरू भाग्न सफल बनेको बताइएको छ। ओसी सुभाष हालदारले बताए अनुसार उद्धार गरिएको स्प्रिट तथा अन्य सामानको बजार मूल्य लगभग अढ़ाई लाख रूपियाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes