बाघडुग्रामा वनकर्मीको घरमा हात्तीको ताण्डव, भाग्यले बाँचे परिवारका सदस्यहरू

बाघडुग्रा (निसं): भोजनको खोजीमा निक्लेको एउटा जंगली हात्तीले एकजना वनकर्मीको गरमा हमला गरेको छ। प्राप्त जानकारी अनुसार, बाघडुग्राको सन्यासी चिया कमान इलाकामा गत राति भोजनको खोजमा निक्लेको एउटा जंगली हात्तीले एकजना वनकर्मीको घरमा हमला गर्दा घर क्षतिग्रस्त बन्न पुगेको छ। हात्ती कराएको आवाज सुनेपछि सुतिरहेको घरका परिवारका सदस्यहरू घरबाट निक्लिएर भागेपछि ज्यान बचाए। यसपछि घटनाबारे बाघडुग्रा वन विभागलाई सूचना दिए। खबर पाउन साथ वनकर्मीहरू घटनास्थलमा पुगे अनि पटेकाहरू पड्काएर हाथीलाई जंगलतर्फ खेदे। हात्तीको हमलामा वनकर्मीको घर क्षतिग्रस्त बन्न पुगेको बताइएको छ। यसवाहेक, हात्तीले घरमा राखेको घर खानासहित अन्नहरू पनि खाइदिए। उक्त घटना पछि सन्यासी चिया बगान इलाकामा मानिसहरू भयभित बन्न पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes