बाघपुलको विकल्पमा नयाँ पुल बनिनेबारे सांसद विष्टलाई नितीन गडकरीको पत्र

सिलगढी : डुवर्स क्षेत्रलाई जोड्ने एकमात्र ऐतिहासिक ब्रिटिसकालीन कोरोनेसन ब्रिज अर्थात् बाघपुलको अवस्था खुबै जर्जर बन्न पुगेपछि यसको विकल्पमा अर्को नयाँ ब्रिज बनाइनुपर्ने मानिसहरूको माग अब पुरा हुने देखिएको छ। दार्जिलिङका सांसद राजु विष्टले उक्त समस्यालाई अवगत गराउँदै सम्बन्धित विभागीय केन्द्रीय मन्त्री नितीन गडकरीलाई पत्राचार गरेर यसको विकल्पमा ब्रिजको निर्माण गरिनुपर्ने माग गरेका थिए।

उक्त मागलाई गम्भीरतापूर्वक लिँदै केन्द्रीय सडक परिवहन मन्त्री गडकरीले सेभोक बजारदेखि इलेनबारीसम्मको टिस्टा नदीमाथि वैकल्पिक ब्रिजको निर्माण गरिदिने सडक परिवहन मन्त्रालय अन्तर्गत पश्चिम बंगालको पीडब्ल्युडी विभागमार्फत् मञ्जुरी दिएको जानकारी सांसद विष्टलाई लिखित रूपमा दिएका छन्। यसको साथै उक्त ब्रिज निर्माणको निम्ति 31 राष्ट्रिय राजमार्गको रेलवे अधिकृत वन विभागसमक्ष पनि अनापत्ति पत्रको स्वीकृतिको निम्ति विभागीय पहल शुरू भइसकेको कुरा सांसद विष्टलाई प्रेषित पत्रमा उल्लेख गरिएको छ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes