बाघमारा बस्तीमा भइरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टमा सिमरिङलाई पराजय गरेर शिवखोला क्वार्टर फाइनलमा प्रवेश

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा सिविटारको शिवखोला सजिलै बिजय बनेको छ। गत 10 जुनदेखि बाघमारा युथको आयोजनामा बाघमारा बस्तीमा शुरु भएको मिनी पोष्ट फुटबल टुर्नामेन्ट दोस्रो चरणको खेल अन्तर्गत आज सिमरिङ र सिविटारको शिवखोलामाझ सम्पन्न भएको थियो। उक्त खेलमा शिवखोलाको खेलाड़ी आसिफ तामाङको ह्याट्रिकको दममा शिवखोलाले सिमरिङलाई 4-0 को अन्तरले जितेर क्वार्टर फाइनलमा प्रवेस गरेको छ। सिमरिङ र सिविटारको शिवखोलामाझ सम्पन्न दोस्रो राउण्डको यस खेलको शुरुमा शिवखोलाको पक्षमा सुकचन्द्र राईले गोल गरेर 1 गोलको बढ़त बनाएका थिए। पहिलो राउण्डको खेलमा 1-0 को भएको थियो भने दोस्रो राउण्डको खेलमा शिवखोलाको पक्षमा आसिफ तामाङले लगातार तीन गोल गरेका थिए। तिनको ह्याट्रिकको दममा शिवखोलाले सिमरिङलाई 4-0 को अन्तरले सजिलै खेल जितेर क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes