बाघपुलको विकल्पमा नयाँ ब्रिजको निर्माण गरिनुपर्ने मागको फेरि उठान

सिलगढी : धेरै दिन अघिदेखि दोस्रो सेभोक ब्रिज निर्माण गरिनुपर्ने मागलाई लिएर डुवर्स फोरमले आवाज उठाइरहेको छ। तथापि, कोरोना महामारीको कारण डुवर्स फोरमले उक्त आन्दोलन शिथिल भए तापनि हाल परिस्थिति सामान्य बनेपछि फोरमले फेरि आन्दोलन शुरू गरेको छ। आफूहरूको उक्त माग पुरा नगरे आगामी दिनमा वृहत आन्दोलन गर्ने संगठनका सदस्यहरूले चेताउनी दिएका छन्। राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने तथा डुवर्स क्षेत्रलाई जोड्ने एकमात्र साधन सेभोकको बाघ पुल (कोरोनेसन ब्रिज)-को निर्माण गरिएको धेरै साल बितेर गएपछि हाल त्यसको अवस्था खुबै दयनीय रहेकोले यसको विकल्पमा अर्को पुलको निर्माण गरिनुपर्ने मानिसहरूको भनाइ रहेको छ। डुवर्ससित सिलगढीको यातायातको एकमात्र माध्यम उक्त ब्रिज हाल बेहाल अवस्थामा पुगे तापनि दिनहुँ उक्त ब्रिज भएर धेरैवटा मालवाहक तथा यात्रु वाहनहरू आवात-जावत गर्ने गर्दछ। सन् 2011 –देखि नै डुवर्स फोरमले सेभोक बाघपुलको विकल्पमा अर्को नयाँ ब्रिजको निर्माण गरिनुपर्ने मागमा आन्दोलन गर्दै आइरहेको छ। यसबारे सम्बन्धित विभागलाई अवगत गराए तापनि हालसम्म आवश्वासन मात्र पाएको तर हालसम्म काम भने नभएको तिनीहरूले बताए। आज पत्रकारहरूसित कुराकानी गर्दै संगठनका सचिव चन्दन रायले आगामी 24 सेप्टेम्बरको दिन मालबजारमा डुवर्स फोरमले यसलाई लिएर धरना प्रदर्शन लगायत अन्य विविध कार्यक्रम गर्ने भएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetcashwin girişesbet girişcratosroyalbetcashwinnesinecasino girişcratosroyalbet girişamgbahisnesinecasino girişnesinecasinocasinomilyon girişbetcio girişpusulabet girişchild pornimajbetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes