बागवानी विभागबाट प्राप्त पोलि हाउसमा कृषकहरूद्वारा कृषि कार्य

खरसाङ (निसं): खरसाङ देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतको विभिन्न गाउँहरूमा कृषकहरूलाई बागवानी विभागबाट वितरण गरिएको पोलि हाउस कृषकहरूले आ-आफ्नो बारीमा निर्माण गरेका छन्। यस क्षेत्रका कृषकहरूका लागि कृषि कार्यमा उक्त पोलि हाउसले ठूलो सहायता पुगिरहेको बताइएको छ। यसरी चिमनी देवराली ग्राम पञ्चायत क्षेत्रका कृषकहरूलाई पोलि हाउस प्रदान गरेर कृषि कार्यमा सहयोग गरेकोमा कृषकहरूको पक्षमा निर्वाचित प्रतिनिधिहरू पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा, नारी शक्ति 28 नम्बर समष्टी सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री आदिले जीटीए चिफ अनित थापा, बागवानी विभागको सभासद प्रणाम रसाईली, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेका छन्।

विभागबाट प्राप्त पोलि हाउसलाई निर्माण गरेर कृषकहरूले विभिन्न साग-सब्जीहरू र फल-फूलहरू रोपिरहेका छन्। त्यसरी नै विभिन्न प्रजातिका बोट-बिरूवाहरू पोलि हाउसमा रोप्नलाई बागवानी विभागबाट प्रदान गर्ने पहल गरिने भएको चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेश थापाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetrupi girişbetrupiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes